आइतवार यस्तो छ नेपालमा रिंगिट, रियाल, दिराम र दिनारको मूल्य   

    

काठमाडौं, माघ २८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ पैसा भनें विक्रि दर २६ रुपैंयाँ २४ पैसा पछिल्ला केहि दिनयता रिंगिटको भाउ स्थीर यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ २२ पैसा विक्रि दर २८ रुपैंयाँ ३८ पैसा रहेको युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९७ पैसा भनें विक्रि दर २८ रुपैंयाँ १४ पैसा साउदी रियालको खरिददर २७ रुपैंया ४० पैसा भनें विक्रि दर २७ रुपैंयाँ ५६ पैसा

कुवेती दिनारको खरिददर ३४२ रुपैंया २५ पैसा भनें विक्रि दर ३४४ रुपैंयाँ २५ पैसा बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ५३ पैसा भनें विक्रि दर २७४ रुपैंयाँ १२ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्  

यो पनि पढ्नुहोस् घाइते हुँदा समेत छोडेन कम्पनीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय