विदेश पठाउँदा रकम असुल्ने मेनपावर कम्पनीको लाइसेन्स खारेज गर्न सुझाव

काठमाडौँ, माघ २२- संयुक्त राष्ट्रसंघीय बिशेष दूत फिलिपे गोञ्जालेज मोरालेसले नेपालबाट बैदेशिक रोजगारमा जाने प्रकृया निक्कै जटिल रहेको आफूले अनुभव गरेको बताएका छन् उनले नेपालीले बैदेशिक रोजगारीमा जान निक्कै ठूलो मूल्य तिर्नुपरिरहेको समेत बताए नेपाल भ्रमणमा आएका गोञ्जालेजले आफ्नो भ्रमण सकेर स्वदेश फर्किनु अघि आयोजित पत्रकार सम्मेलनमा नेपालको कामदार आपूर्ति गर्ने प्रणाली निक्कै जटिल रहेको अनुभव गरेको बताए

उनले बैदेशिक रोजगारमा जानेहरुसँग शुल्क लिनेहरु तथा शोषण गर्नेहरु प्रति शुन्य सहनशीलताको नीति पनि अपनाउनु पर्नेमा जोड दिए उनले ठग्ने मेनपावर कम्पनीहरुको ईजाजतपत्र समेत रद्ध गर्न सुझाव दिए उनी दिने अध्ययन भ्रमणमा नेपाल आएका थिए  

यो पनि पढ्नुहोस् लेभी काटियो ? यी नम्वरमा फोन गर्नुस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय