यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य 

   

काठमाडौं, मंसिर २५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २४ पैसा र विक्रि दर २८ रुपैंयाँ ४० पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १६ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ४२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५८ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १५ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ३० पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।

कुवेती दिनारको खरिददर ३४० रुपैंया २९ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ २८ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ६२ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ २१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

यो पनि पढ्नुहोस् विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय