१२ बर्षमा ७ वटा मुलुकसँग मात्र श्रम सम्झौता

 

काठमाडौं, मंसिर ११- वैदेशिक रोजगारीका क्षेत्रलाई व्यवस्थित गर्न तथा कामदारको हक सुरक्षित गर्न गन्तव्य मुलुकसँग श्रम सम्झौता पहिलो प्राथमिकता भए पनि पछिल्लो १२ वर्षमा वटा मुलुकसँग मात्र द्विपक्षीय श्रम सम्झौता भएको सरकारले वैदेशिक रोजगारका लागि नयाँ श्रम गन्तव्य प्रवद्र्धनका लागि बर्सेनि विभिन्न कार्यक्रम बजेट छुट्याउदै आए पनि लामो समयसम्म न्यून मुलुकसँग मात्र श्रम सम्झौता गरेको देखिन्छ

कानुनी रूपमा वैदेशिक रोजगारीका लागि सय १० देश खुला गरिए पनि सन् २००५ देखि हालसम्म मुलुकसँग मात्र श्रम सम्झौता हुनुलाई यस क्षेत्रप्रति सरकारी उदासिनताका रूपमा हेरिएको कामदारको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न रोजगारदाता मुलुकलाई उत्तरदायी बनाउन दुई देशबीचको श्रम सम्झौतालाई अनिवार्य मानिन्छ, कारोवारले समाचार लेखेको छ । 

श्रम तथा रोजगार मन्त्रालयका उपसचिव शिवराम पोखरेलले हालसम्म कतार, बहराइन, यूएई, जोर्डन, दक्षिण कोरिया, जापान इजरायल गरी मुलुकसँग श्रम सम्झौता गरिएको बताए यसमध्ये पनि इजरायलसँग पाइलट प्रोजेक्टको रूपमा जिटुजी कामदार पठाउने सम्झौता भएको ,” उनले भने, “श्रम तथा रोजगार मन्त्रालयले हाल नयाँ श्रम गन्तव्य श्रम सम्झौता भएका देशहरूसँग अघिल्ला सम्झौता उल्लेख नभएका कामदारको कानुनी अधिकारको रक्षा रोजगादाताको दायित्वका विषयकेन्द्रित रहेर सम्झौता गर्ने गरी खाका तयार गरेको

सरकारले यसअघि गरेका सम्झौता लचिलो भएर गरे पनि पछिल्लो समय अघिल्लो महिना श्रम सम्झौता गरेको जोर्डनसँग नेपाली कामदारको अधिकार जोर्डन सरकारको दायित्वका विषयमा धेरै कुरा सहमतिसहित सम्झौता गरेको मन्त्रालयले अर्को महिना कतार यूएईसँग पनि श्रम सम्झौताको नवीकारण गर्दा नेपाली कामदारको श्रम अधिकार तथा सामाजिक सुरक्षाको ग्यारेन्टी हुने गरी रोजगारदातालाई उत्तरदायी बनाउने गरी सम्झौता गर्न लागेको उपसचिव पोखरेलले जानकारी दिए इजरायलमा नेपाली कामदारका सम्बन्धमा धेरै समस्या नभए पनि हाल रहेको पाइलट एग्रिमेन्टलाई नै पूर्ण श्रम सम्झौता गर्ने गरी तयारी भईरहेको इजरायलले पाइलट प्रोजेक्टमार्पत सय नेपाली कामदारलाई रोजगारीका लागि सम्झौता गरे पनि हालसम्म सबै नेपाली इजरायल जान सकेका छैनन्

नयाँ गन्तव्य खोजीको प्रयास

खाडी राष्ट्र मलेसियामा केन्द्रित रहेको नेपालको वैदेशिक रोजगार बजारलाई थप सुरक्षित बनाउन श्रम तथा रोजगार मन्त्रालयले ओमान, कुवेत लेबनानसँग श्रम सम्झौता गर्नेगरी प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको सरकरले नयाँ श्रम सम्झौताका लागि विभिन्न सरोकारकारवाला निकायसँग छलफल गरी सम्झौताको मस्यौदा परराष्ट्र मन्त्रालयमार्पm सम्बन्धित मुलुकमा पठाउने तयारी गरेको यसरी नै दक्ष तथा पढेका कामदार माग बढी रहेको युरोपियन देशसँग पनि श्रम सम्झौताका लागि प्रक्रिया अगाडी बढाइने मन्त्रालयले जनाएको ।सरकारले विभिन्न देशसँग श्रम सम्झौताको लागि पहल गरेपनि रोजगारदाताको सर्त, नेपाली कामदारको दक्षता क्षमता लगायतका कारणले कतिपय देशले नेपालसँग श्रम सम्झौता गर्न इच्छा देखाउँदैनन्

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको लागि सर्व प्रथम २००५ मा कतारसँग श्रम सम्झौता गरेको थियो त्यसको वर्षपछि दक्षिण कोरिया यूएईसँग २००७ मा अर्को श्रम सम्झौता गरेको थियो यसरी नै बहराइनसँग २००८मा , जापानसँग २०१५ २०१७ आएर जोडनसँग श्रम सम्झौता गरेको । 

यो पनि पढ्नुहोस् 

विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय