मलेसियामा एक नेपालीको मृत्यु

नवलपरासी, कात्तिक १६-

मलेशियाको फ्लीज ईन्टरनेशनल कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको नवलपरासी बिनयी त्रिवेणी गाउँपालिका का मिनबाहादुर खाम्चाको अकस्मात बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो उनी बैदेशिक रोजगारीको लागि २०७१ माघमा मलेशिया पुगेका थिए

खाम्चा कार्यरत कम्पनी मलेशियाको जोहरबारुमा उनी कम्पनीमा काम गरेर आराम गरिरहेको अवस्थामा बेहोश भएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो उनको सोही क्रममा मृत्यु भएको थियो उनको मृत्यु भएको जानकारी त्यहाँबाट उनका साथी उमाकान्त धमलाले पािरवारलाई गराएका थिए

२९ बषर््िाय खाम्चाको बुवा, आमा, श्रीमती एक छोरी छन् जना दाजुभाई मध्ये जेठा नरबहादुर आगामी माघमा करार अवधी सकिएर घर फर्किने तयारीमा रहेको परिवारले जनाएको उनका एक भाइ हाल मलेसियामा नै कार्यरत छन्

यो पनि पढ्नुहोस् 

१४ नेपाली बिचल्लीमा, खान पनि अरुको भर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय