तीन नेपाली घाइते

काठमाडौं– मलेसियाको पेनागस्थित जुरु टोल प्लाजा नजिकै भएको बस दुर्घटनामा तीन  नेपाली महिला कामदार घाइते भएका छन्। मलेसियास्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा ८ जना महिलाको मृत्यु भएको छ । जसमध्ये ७ जना इन्डोनेसियाली र एक  मलेसियन छन् । घाइते नेपाली महिलाको नाम र ठेगाना नखुलेको दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । घटनाबारे बुझ्न पेनाग राज्यका लागि नेपाली अवैतनिक वाणिज्यदूत डतुक हुवान चेङ गुआन घटनास्थ पुगेको दूतावासले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय