यस्तो छ आज रियाल, दिराम, रिंगिट र दिनारको दररेट

 

काठमाडौं, भदौ ११-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ६ पैसा र विक्रि दर २८ रुपैंयाँ २२ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९८ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४० पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९१ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ५ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।

कुवेती दिनारको खरिददर ३३८ रुपैंया ३८ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ३६ पैसा छ । बहराइन दिनारको खरिददर २७० रुपैंयाँ ९३ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ५३ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

कतारको नयाँ कानूनका यी हुन् ५ कमजोरीहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय