कति छ रियाल, दिराम, रिंगिट र दिनारको मूल्य ?

 

काठमाडौं, साउन २३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ८६ पैसा विक्रि दर २८ रुपैंयाँ पैसा रहेको युएई दिरहमको खरिददर २७ रुपैंयाँ ६२ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ७८ पैसा

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया पैसा भनें विक्रि दर २७ रुपैंयाँ २१ पैसा रहेको मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ७१ पैसा भनें विक्रि दर २३ रुपैंयाँ ८५ पैसा कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको रिंगिटको घट्दो मूल्य कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको

कुवेती दिनारको खरिददर ३३६ रुपैंया १० पैसा भनें विक्रि दर ३३८ रुपैंयाँ पैसा बहराइन दिनारको खरिददर २६८ रुपैंयाँ ९२ पैसा भनें विक्रि दर २७० रुपैंयाँ ५१ पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्    

यो पनि पढ्नुहोस् 

विदेशमा वेपत्ता हुँदाको पीडाः ऋण थियो नै त्यसमाथि पीर पनि थपियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय