कतारी रियाल भन्दा दिरामको भाउ बढी, आज कति छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य 

 

काठमाडौं, असार १९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ भनें विक्रि दर २४ रुपैंयाँ १४ पैसा कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा झरिसकेको थियो हाल यसको मूल्य २४ को हाराहारीमा चलिरहेको

यसैगरी कतारी रियालको खरिदर २७ रुपैंयाँ ५९ पैसा विक्रि दर २७ रुपैंयाँ ७६ पैसा रहेको यसैगरी युएई दिरामको खरिददर २८ रुपैंयाँ ५८ पैसा भनें विक्रि दर २८ रुपैंयाँ २२ पैसा साउदी रियालको खरिददर २७ रुपैंया ४७ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ६३ पैसा रहेको

यसैगरी कुवेती दिनारको खरिददर ३३९ रुपैंया ९७ पैसा भनें विक्रि दर ३४१ रुपैंयाँ ९५ पैसा बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ १४ पैसा भनें विक्रि दर २७४ रुपैंयाँ ७३ पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्    

यो पनि पढ्नुहोस् 

कतारलाई माग पुरा गर्न ४८ घन्टाको समय, कतारद्धारा कुनै माग पुरा नगरिने जानकारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय