विश्व साईकलयात्रीलाई मलेसियामा सहयोग

क्वालालम्पुरसगरमाथा नेपालमा , गौतम बुद्ध नेपालमा जन्मेका हुन्ने सन्देश बोकेर हिंडेका नेपाली विश्व साईकल यात्री परदेशी साइला एलबि कार्की जनार्दन खनालसँग जिफन्ट सहयोग समुह, मलेसियाले अन्तरकृया गरेको

सो अवशरमा जिफन्ट सपोट ग्रुप, मलेशियाको सेलेन्ङगर महिला कमिटीले कार्की खनाललाई आर्थिक सहयोग पनि गर्यो सो रकम टेलिपेपर कम्पनीमा कार्यरत नेपाली महिलाले संकलन गरेका थिए यसैगरी केलाङ सुङ्गाई रसामा रहेको केटी फिटीङ कम्पनी, किम वाङ फुड कम्पनी जिएमसी कम्पनीमा कार्यरत नेपालीले पनि रकम संकलन गरी हस्तान्तरण गरे

उहाँहरुले १२ बर्ष महिना भित्रमा सय ४२ देश भ्रमण गरिसकेको अवको महिना भित्रमा थप ११ देशको भ्रमण गर्ने लक्ष्य रहेको सो अवशरमा जानकारी गराए

यो पनि पढ्नुहोस्

 

साउदीबाट हजार सय नेपाली फर्किए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय