आज कति छ रिंगिट, रियाल, दिरहम र दिनारको भाउ ?

 

काठमाडौं, जेठ ३१-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ११ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ २५ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा झरिसकेको थियो । हाल यसको मूल्य २४ को हाराहारीमा चलिरहेको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ४ पैसा र विक्रि दर २८ रुपैंयाँ २१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १५ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५६ पैसा रहेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३३८ रुपैंया ५७ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ५४ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ४२ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ १ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस् 

 

कतारको पक्षमा उत्रियो रुस, साउदीका राजासँग टेलिफोन वार्ता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय