यस्तो छ आज रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य    

काठमाडौं, बैशाख २५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २० पैसा र विक्रि दर २८ रुपैंयाँ ३७ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १३ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ३८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५४ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ६८ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ८२ पैसा छ ।  कुवेती दिनारको खरिददर ३३७ रुपैंया २७ पैसा छ भनें विक्रि दर ३३९ रुपैंयाँ २४ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ४१ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ १ पैसा छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस् 

विदेश पठाउन म्यानपावर कम्पनीमा यसरी हुन्छ पैसाको बार्गेनिङ (हेर्नुहोस् भिडियो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय