नाइजेरियामा एनआरएनएको रक्तदान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले लेगोसमा रक्तदान कार्यक्रम गरेको छ।

रोटरी क्लब अफ लेगोस पामग्रुभ, तमिल एसोसियसन लेगोस र अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ नाइजेरिया समेतको उक्त कार्यक्रममा सहकार्य रहेको थियो।

कार्यक्रममा सोमेश अर्याल, बिन्दु क्षेत्री, बिदुर घिमिरे, खुश्बु घिमिरे, त्रिभुवन झा, संतुप्त दास, राजा करप्पन, भिग्नेश नारायणन लगाउत ४५ जनाले रक्तदान गरेका थिए ।

स्थानीय समुदायको लागि परोपकारी कार्यको रुपमा एनआरएनएले नियमित रूपमा नाइजेरियामा रक्तदान गरिरहेको अध्यक्ष सोमेश अर्यालले बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय