काठमाडौं । अन्तराष्टिय आप्रवासी श्रमिक दिवस, २०२५ को अवसरमा प्रवासी नेपाली समन्वय समिति र सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा काठमाडौको भृकुटीमण्डपमा दीप प्रज्वलन गरेका छन् । हरेक बर्ष झैं आयोजित सो दीप प्रज्वलनमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी लगायत सहभागि थिए ।

सो क्रममा वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका तथ्याँकमा समेटिएका १५ हजार ९ सय ७४ जनाको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।
हेर्नुहोस् केहि तस्वीरहरु

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय