काठमाडौं, संयुक्त अरव ईमिरेट्स (युएई) ले १६६ जना नेपालीलाई आममाफी दिएको छ । रमादान तथा इदको अवसर पारेर युएईले सो माफी दिएको हो ।

युएईस्थित नेपाली दूतावासका अनुसार उनीहरु विभिन्न अभियोगमा पक्राउ परेका थिए । दूतावासले एक विज्ञप्ती जारी गर्दै आममाफी दिएकोमा युएई सरकारलाई धन्यवाद दिएको छ । यस अगाडी कतारले पनि १८ जना नेपालीलाई आममाफी दिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय