काठमाडौं । वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३७ वर्षीय रमेश चौधरी रहेका छन् ।

जापान पठाइदिने भन्दै चौधरीले पीडितसँऊ १३ लाख ३२ हजार ५ सय रुपैयाँ ठगी गरेर बेपत्ता भएको उजुरीको आधारमा उनलाई २९ पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय