काठमाडौं, नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैंया ९१ पैसा र विक्रि दर ३६ रुपैंया ७ पैसा छ । यसैगरी कतारी रियालको खरिद दर ३६ रुपैंया ९६ पैसा तथा विक्रि दर ३७ रुपैंया १३ पैसा छ ।
यसैगरी युएई दिरहमको खरिद दर ३६ रुपैंया ६८ पैसा छ भनें विक्रि दर ३६ रुपैंया ८५ पैसा छ । मलेसियन रिंगिटको खरिद दर ३० रुपैंया १४ पैसा तथा विक्रि दर ३० रुपैया २७ पैसा छ ।
कुवेती दिनारको खरिद दर ४ सय ३८ रुपैंया १ पैसा तथा विक्रि दर ४ सय ३९ रुपैंया ९६ पैसा छ । यसैगरी बहराइन दिनारको खरिद दर ३ सय ५७ रुपैंया ४७ पैसा तथा विक्रि दर ३ सय ५९ रुपैया ६ पैसा छ ।
अमेरिकी डलरको खरिद दर १ सय ३४ रुपैया ७४ पैसा तथा विक्रि दर १ सय ३५ रुपैया ३४ पैसा रहेको छ । युरोको खरिद दर १ सय ४२ रुपैया ४ पैसा तथा विक्रि दर १ सय ४२ रुपैंया ६७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा नीजि बैकहरुले थोरै फरकमा खरिद तथा विक्रि गर्न पाउँछन् ।