काठमाडौं, नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैंया ६१ पैसा र विक्रि दर ३५ रुपैंया ७७ पैसा छ । यसैगरी कतारी रियालको खरिद दर ३६ रुपैंया ६३ पैसा तथा विक्रि दर ३६ रुपैंया ७९ पैसा छ ।

यसैगरी युएई दिरहमको खरिद दर ३६ रुपैंया ३६ पैसा छ भनें विक्रि दर ३६ रुपैंया ५३ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २८ रुपैंया ५४ पैसा तथा विक्रि दर २८ रुपैया ६६ पैसा छ ।

कुवेती दिनारको खरिद दर ४ सय ३६ रुपैंया ९३ पैसा तथा विक्रि दर ४ सय ३८ रुपैंया ९० पैसा छ । यसैगरी बहराइन दिनारको खरिद दर ३ सय ५४ रुपैंया ३१ पैसा तथा विक्रि दर ३ सय ५५ रुपैया ९० पैसा छ ।

अमेरिकी डलरको खरिद दर १ सय ३३ रुपैया ५६ पैसा तथा विक्रि दर १ सय ३४ रुपैया १६ पैसा रहेको छ । युरोको खरिद दर १ सय ४५ रुपैया ३९ पैसा तथा विक्रि दर १ सय ४६ रुपैंया ५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा नीजि बैकहरुले थोरै फरकमा खरिद तथा विक्रि गर्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय