काठमाडौं, नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैंया ६१ पैसा र विक्रि दर ३५ रुपैंया ७७ पैसा छ । यसैगरी कतारी रियालको खरिद दर ३६ रुपैंया ६३ पैसा तथा विक्रि दर ३६ रुपैंया ७९ पैसा छ ।
यसैगरी युएई दिरहमको खरिद दर ३६ रुपैंया ३७ पैसा छ भनें विक्रि दर ३६ रुपैंया ५३ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २८ रुपैंया ४९ पैसा तथा विक्रि दर २८ रुपैया ६२ पैसा छ ।
कुवेती दिनारको खरिद दर ४ सय ३६ रुपैंया ७३ पैसा तथा विक्रि दर ४ सय ३८ रुपैंया ६९ पैसा छ । यसैगरी बहराइन दिनारको खरिद दर ३ सय ५४ रुपैंया ३४ पैसा तथा विक्रि दर ३ सय ५५ रुपैया ९४ पैसा छ ।
अमेरिकी डलरको खरिद दर १ सय ३३ रुपैया ५७ पैसा तथा विक्रि दर १ सय ३४ रुपैया १७ पैसा रहेको छ । युरोको खरिद दर १ सय ४५ रुपैया ४७ पैसा तथा विक्रि दर १ सय ४६ रुपैंया १२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा नीजि बैकहरुले थोरै फरकमा खरिद तथा विक्रि गर्न पाउँछन् ।