काठमाडौं, वैदेशिक रोजगार विभागले ५ सय ८४ वटा मेनपावर कम्पनीहरुको कारोवार रोक्का गरेको छ । विभागले एक सुचना प्रकाशित गर्दै ति मेनपावर कम्पनीहरुको कारोवार रोक्का गरिएको जनाएको हो ।

यसरी रोक्का गरिएका मेनपावर कम्पनीहरुले रोक्का फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउँदैनन् ।

कारोवार रोक्का मेनपावर गरिएका मेनपावर कम्पनीहरुको सूचि हेर्न यहाँ क्लीक गर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: