यसरी झुक्याउन सक्छन् दलालले (भिडियो)

काठमाडौं, वैदेशिक रोजगारको नाममा हुने मानव तस्करी पछिल्लो समयको ठूलो समस्या हो । गाउँ देखि शहरसम्म वैदेशिक रोजगारमा गएर कमाउने सपना देखिरहेकाहरुलाई मानव तस्करहरुले विभिन्न रुपमा झुक्याउने गर्दछन् । सामान्यतया कसरी झुक्याउँछन् मानव तस्करहरुले, आप्रवासन विज्ञ डा. मीना पौडेलको विचार:

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय