काठमाडौं, वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार सन् २००८ देखि २०२२ को अन्त्यसम्ममा झण्डै ५५ लाख श्रम स्वीकृति जारी भएका छन् । यसरी रोजगारीका लागि विदेशिनेहरु मध्ये ६ प्रतिशतको हाराहारी महिला छन् । तर वास्तविकता फरक छ ।
सरकारले छेक्दाछेक्दै बाध्यतावस घरेलु कामदारका रुपमा श्रम गर्न परदेश गएकाहरु यो सरकारी आँकडामा अटाएका छैनन् । घरेलु श्रम गर्न जानेहरु मध्ये अधिकाँश महिला हुने गरेको तथ्याङ्क छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन र वाक फ्रि फाउण्डेसन तथा आइओएमका अनुसार विश्वमा ४ करोड मानिसहरु आधुनिक दास प्रथाको शिकार भएका छन् । त्यसरी प्रभावित भएकाहरु मध्ये ७१ प्रतिशत महिला तथा बालिकाहरु छन् । परदेशको कमाईले परिवार पाल्नु पर्ने बाध्यता भएकाहरु कुनै न कुनै उपाय अपनाएर अनियमित बाटो भएरै भएपनि विदेश पुगिरहेका छन् । यसले उनीहरु माथि अझ धेरै जोखिम थपेको छ ।

आप्रवासी महिला कामदार समूह (आमकास नेपाल) की कार्यकारी निर्देशक विजया राई श्रेष्ठको विचार

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: