काठमाडौं, सोमवारका लागि विदेशी मुद्राको खरिद र विक्रिदर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। सो अनुसार कतारी रियालको खरिद दर ३६ रुपैंया ३१ पैसा र विक्रि दर ३६ रुपैंया ४७ पैसा तोकिएको छ ।

यसैगरी युएई दिरहमको खरिद दर ३६ रुपैंया ५ पैसा तथा विक्रि दर ३६ रुपैंया २१ पैसा रहेको छ । साउदी रियालको खरिद दर ३५ रुपैंया ३१ पैसा तथा विक्रि दर ३५ रुपैंया ४७ पैसा रहेको छ ।

यसैगरी कुवेती दिनार १ को खरिद दर ४३० रुपैयाँ २७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २२ पैसा छ। बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ।

यो दरमा वाणिज्य बैंकहरुले केहि फरकमा कारोवार गर्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय