बालकुमारी घटना: ईपिएस कोरिया शाखा प्रमुख निलम्बनमा

दुईजनाको ज्यान जानेगरी शुक्रवार भएको घटनापछि सरकारले ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सुवेदीसहित जिल्ला प्रहरी परिसर ललितपुरका अप्रेसन इन्चार्ज (डीएसपी) उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई पनि निलम्बन गर्ने निर्णय भएको छ।

शुक्रवार बालकुमारीमा भएको हिंसात्मक झडपका क्रममा दुईजना युवाको ज्यान गएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: