श्रम मन्त्रीमा अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल नियुक्त भएका छन् । उनले मंगलवार पदको सपथ लिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उनी मन्त्रीमा सिफरिस भएका थिए । उनी सो पार्टीको उपसभापति हुन् भनें समानुपातिक तर्फबाट साँसद हुन् ।

नवनियुक्त मन्त्री अर्याल रेमिट्यान्स व्यवसायी हुन् । उनीसँग जापानमा बसेर काम गरेको अनुभव छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय