रास्वपाले श्रम मन्त्रीमा अर्याललाई पठाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम मन्त्रीमा डोलप्रसाद (डीपी) अर्याललाई पठाउने भएको छ । सो पार्टीले मन्त्री छान्ने जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई दिएको थियो । सोहि अनुरुप अर्याललाई श्रम मन्त्रीको जिम्मेवारी पठाउने निर्णण् सभापति लामिछानेले गरेका हुन् ।

रास्वपाका उपसभिापति समेत रहेका अर्याल रेमिट्यान्स व्यवसायी हुन् । उनीसँग जापानमा बसेर काम गरेको अनुभव छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय