स्वरोजगारहरुको आक्रोश: काठमाडौं महानगरपालिकाले अन्याय गर्यो (तस्वीरहरु)

स्वरोजगार श्रमिकहरुले आज काठमाडौंमा विरोध र्याली सहित काठमाडौं महानगरपालिकामा धर्ना दिएका छन् । सुन्धाराबाट सुरु भएको र्याली रत्नपार्क, पुतलीसडक, भृकुटी मण्डप हुँदै महानगरपालिका पुगेको थियो ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आवद्द नेपाल स्वरोजगार व्यापार श्रमिक संघको आव्हानमा आयोजित विरोध र्याली र धर्नामा काठमाडौंका विभिन्न ठाउँमा स्वरोजगार गर्नेहरु सहभागि थिए । संघका तर्फबाट महानगरपालिकामा ज्ञापनपत्र समेत बुझाइएको छ ।

हेर्नुहोस् विरोध र्याली तथा धर्नाका केहि तस्वीरहरु

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय