मेनपावर कम्पनीद्धारा दर्ता खारेजको निवेदन

वैदेशिक रोजगारमा श्रमिक पठाउने अनुमति लिएको ईम्प्लोइमेन्ट आर्ट प्रालीले ईजाजतपत्र रद्द गरी धरौटी रकम फिर्ता तथा बैंक ग्यारेण्टी फुकुवाका लागि निवेदन दिएको छ । सो मेनपावर कम्पनीले वैदेशिक रोजगार विभागमा अनुमति पत्र रद्दका लागि निवेदन दिएको हो ।

सो कम्पनीले निवेदन दिएपछि विभागले कोहि कसैको हक स्वामित्व तथा लेनदेनमा असर पर्ने भएमा वा कसैलाई मर्का पर्ने भएमा सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सवुद प्रमाणसहित विभागमा सम्पर्क गर्न सुचित गरेको छ । सो समयभित्र कसैको मागदावी नपरेमा धरौटी रकम फिर्ता तथा बैंक ग्यारेण्टी फुकुवा हुने जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: