सरकारको निति तथा कार्यक्रम: युवालाई स्वदेशमै उद्यममा प्रोत्साहन

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । यी हुन् श्रम र रोजगारसँग सम्वन्धित केहि विषयहरु:

  • युवालाई स्वदेशमा उद्यम गर्न प्रोत्साहन गरिनेछ ।
  • मौलिक सीपसँग सम्वन्धित उद्यमलाई बजारिकरण गरिनेछ ।
  • विगतमा सञ्चालनमा रहेका र हाल बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने छ ।
  • रोजगारी सिर्जना गरिनेछ ।
  • कृषिलाई आर्थिक सम्वृद्दि र रोजगारी वृद्दिको मुख्य आधारका रुपमा विकास गरिनेछ ।
  • सामुहिक र सहकारी खेतीलाई प्रवद्र्दन गरिनेछ ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: