आइतवार यस्तो छ रियाल, दिराम, दिनार र रिंगिटको मूल्य

नेपाल राष्ट बैंकको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिद दर ३३ रुपैंयाँ ८९ पैसा तथा विक्रि दर ३४ रुपैंयाँ ५ पैसा रहेको छ । यसैगरी साउदी रियालको खरिद दर ३३ रुपैंयाँ तथा विक्रि दर ३३ रुपैंयाँ १६ पैसा रहेको छ ।

यसैगरी युएई दिरामको खरिद दर ३३ रुपैंयाँ ७० पैसा तथा विक्रि दर ३३ रुपैंयाँ ८६ पैसा रहेको छ । कुवेती दिनारको खरिद दर ४ सय ४ रुपैंया १७ पैसा पुगेको छ भनें विक्रि दर ४ सय ६ रुपैंयाँ १३ पैसा पपुगेको छ । बहराइन दिनारको खरिद दर ३ सय २८ रुपैंयाँ ३२ पैसा तथा विक्रि दर ३ सय २९ रुपैंयाँ ९२ पैसा रहेको छ ।

मलेसियन रिंगिटको २८ रुपैंयाँ २० पैसा तथा विक्रि दर २८ रुपैंयाँ ३४ पैसा रहेको छ । पछिल्लो केहि महिनायता उकालो लागेको अमेरिकी डलरको विनिमय दर आइतवार पनि उच्च छ । एक अमेकिी डलरको खरिददर १ सय २३ रुपैंया ७८ पैसा तथा विक्रि दर १ सउ २४ रुपैंया ३८ पैसा रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: