युएईले छान्यो नयाँ राष्ट्रप्रमुख

संयुक्त अरव ईमिरेट्स (युएई) को नयाँ राष्ट्रप्रमुखमा शेख मोहम्मद बिन जायाद अल नह्यान चयन भएका छन् । युएईको दुवईका शासक जायादलाई शनिवार सो मुलुकको राष्ट्रपति चयन गरिएको हो ।

युएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको ७३ वर्षको उमेरमा निधन भएपछि नयाँ राष्ट्रप्रमुख चयन गरिएको युएईको सरकारी समाचार संस्था वामले जनाएको छ । उनलाई कतारका अमिर लगायतले शुभकामना सन्देश दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय