अर्को एक मेनपावर कम्पनीले दियो ईजाजत पत्र रद्दको निवेदन

वैदेशिक रोजगार विभागमा दर्ता रहेको गल्फ स्प्रिरिङ ओभरसिज सर्भिसेजले आफ्नो ईजाजत पत्र रद्द गरिदिन विभागमा निवेदन दिएको छ । ईजाजत पत्र रद्द गरी धरौटी रकम फिर्ता तथा बैंक ग्यारेण्टी फुकुवाका लागि सो मेनपावर कम्पनीले निवेदन दिएको हो ।

सो मेनपावर कम्पनीले ईजाजत पत्र रद्द गरी धरौटी फिर्ता लगायतको निवेदन दिएका कारण कसैले सो कम्पनीबाट लिनुदिनु पर्ने भएमा ३५ दिन भित्रमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ । अन्यथा सो मेनपावर कम्पनीको ईजाजत पत्र रद्द गरी धरौटी रकम फिर्ता तथा बैंक ग्यारेण्टी फुकुवा हुने विभागले जनाएको छ ।

यस अगाडी भवानी ईण्टरनेशनल ओभरसिजले पनि ईजाजत पत्र रद्दका लागि विभागमा निवेदन दिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: