सरकारद्दारा खाडीका मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक

सरकारले पर्यटक भिसा (भिटिज) मा खाडीका मुलुक तथा मलेसिया जान रोक लगाएको छ । मंसीर १० गतेदेखि लागु हुने गरी यस्तो निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण बढ्दो क्रममा रहेको र पर्यटक भिसामा गएर खाडी मुलुक तथा मलेसियामा विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले त्यस्तो भिसामा जान रोक लगाएको जनाएको हो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय