रेमिट्यान्स नेपाल पठाउने समय, बढ्दै विभिन्न मुलुकको मुद्राको भाउ

अमेरिकी डलरको मूल्य नेपालमा उकालो लाग्ने क्रममा रहेको छ । बुधवार नेपालमा नेपालद राष्ट बैंकको विनिमय दर अनुसार खरिद दर १ सय २१ रुपैंयाँ ९ पैसा तथा विक्रि दर १ सय २१ रुपैंयाँ ६९ पैसा रहेको छ । अन्य मुलुकको मुद्राको विनिमय दर पनि उकालो लागेको छ ।

नेपाल राष्ट बैंकको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिद दर ३२ रुपैंयाँ ९९ पेसा तथा विक्रि दर ३३ रुपैंयाँ १५ पैसा रहेको छ । यसैगरी साउदी रियालको खरिद दर ३२ रुपैंयाँ २८ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ ४४ पैसा रहेको छ ।

यसैगरी युएई दिरामको खरिद दर ३२ रुपैंयाँ ९७ पैसा तथा विक्रि दर ३३ रुपैंयाँ १३ पैसा रहेको छ । कुवेती दिनारको खरिद दर ३ सय ९९ रुपैंया पुगेको छ भनें विक्रि दर ४ सय १ रुपैंयाँ पुगेको छ । बहराइन दिनारको खरिद दर ३ सय २१ रुपैंयाँ तथा विक्रि दर ३ सय २२ रुपैंयाँ रहेको छ ।

मलेसियन रिंगिटको २८ रुपैंयाँ ६१ पैसा तथा विक्रि दर २८ रुपैंयाँ ७५ पैसा रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय