इजरायलको लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक, २ हजार ३९ जना उत्तीर्ण

इजरायलमा रोजगारीका लागि जान ईच्छुक भई सोमवार भाषा परीक्षा दिएका मध्ये १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरि २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका छन् । विभागले हिजो लिएको परीक्षाको नतिजा आज नै प्रकाशित गरेको हो ।
हिजो काठमाडौं उपत्यकाका १६ वटा परीक्षा केन्द्र मार्फत लिइएको अंग्रेजी भाषाको लिखित परीक्षामा ६ हजार ३ सय ९७ जना सहभागि भएका थिए ।

उत्तीर्ण भएकाहरुको सूचि हेर्नुहोस्

सूचिका लागि यहाँ क्लीक गर्नुहोस्

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय