कतारको सूचिमा नेपाल परेन

कतारले जारी गरेको कोभिड १९ को जोखिम सम्वन्धि पछिल्लो सूचिमा नेपाल कुनै पनि सूचिमा परेको छैन । अगष्ट २३ मा जारी गरेको सूचिमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्स कुनै पनि सूचिमा छैन । कुनै पनि सूचिमा नराखिएका ति मुलुकहरुका सम्वन्धमा कतारले छुट्टै व्यवस्था गर्दछ ।

कतारको जनस्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड १९ को जोखिम सम्वन्धि सूचिमा जोखिम कम भएका (हरियो) मुलुकहरुको सूचिमा ११ वटा मुलुक रहेका छन् । यस अगाडी २१ वटा मुलुकहरु सो सूचिमा थिए ।

यसैगरी २७ वटा मुलुकहरु मध्यम जोखिमपूर्ण (पहेंलो) सूचिमा रहेको छन् । यस अगाडी सो सूचिमा ३३ वटा मुलुकहरु रहेका थिए । यसैगरी १ सय ६७ वटा मुलुक अत्यन्त जोखिमपूर्ण (रातोंं) सूचिमा परेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: