मलेसियामा अव खोप नलगाउने र भ्रम फैलाउनेलाई कारवाही

मलेसियामा कोभिड १९ विरुद्दको खोप नलगाउनेलाई कारवाही सुरु गर्ने त्यहाँको सरकारले तयारी गरेको छ । मलेसियाका प्रधानमन्त्रीले कोभिड १९ विरुद्दको खोप नलगाउने तथा यसका बारेमा अनावश्यक भ्रम फैलाउने समूहलाई यहि महिना वा अर्को महिना देखि कारवाही सुरु हुने बताएका हुन् ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार प्रधानमन्त्रीले हर्ड इम्यूनिटी विकास गर्न पनि कोभिड विरुद्दको खोपलाई अभियानका रुपमा तिव्रता दिइएको र यसको विरुद्दमा भ्रम छर्नेहरुलाई कारवाहीको चेतावनी दिएका हुन् । उनले यस्तो भ्रम फैलाउनेहरु साँच्चै गम्भीर विरामी भए कारण त्रसित भएका हुन् वा अनावश्यक रुपमा हल्ला मच्चाईरहेका छन् भन्ने बारेमा अध्ययन भइरहेको पनि बताएको बनर्माको समाचारमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: