नेपालबाट जाने यात्रुलाई बन्देजको समयावधि थप्दै विभिन्न मुलुकहरु

फिलिपिन्सले नेपाल लगायत ७ वटा मुलुकबाट आउने यात्रुलाई जुलाई १५ सम्मका लागि बन्देज लगाएको छ । ति मुलुकहरुमा कोभिडको संक्रमण जोखिमपूर्ण स्थितिमा नै रहेको भन्दै सो मुलुकले यात्रु आउन बन्देज लगाएको हो । फिलिपिन्सले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, युएई तथा ओमानबाट आउने यात्रुलाई प्रवेश नदिने भएको हो । यसैगरी टर्कीले पनि नेपाल लगायतका मुलुकबाट आउने यात्रुलाई बन्देज लगाएको छ । कोभिडको नयाँ संक्रमण फैलिन नदिन भन्दै टर्कीले बन्देज लगाएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: