वैदेशिक रोजगारमा जानेहरुको श्रम स्वीकृतिका लागि आइतवार र बुधवार सेवा दिइने

कोभिड-१९ को संक्रमण फैलिएसँगै वैदेशिक रोजगार कार्यालय, ताहचलले भौतिक रुपमा उपस्थित भई प्रदान गर्ने श्रम स्वीकृति अव देखि हरेक आइतवार र बुधवार प्रदान गर्ने भएको छ । यसअगाडी कार्यालयले यस्तो सेवा केहि समयका लागि स्थगन गरेको थियो । कार्यालयले सुचना प्रकाशित गर्दै यस अगाडी बायोमेट्रिक नभएका व्यक्तिहरुका लागि मात्र यस्तो सेवा सुरु गरिएको स्पष्ट पारेको छ ।

कार्यालयका अनुसार यस अगाडी नै बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभई अनलाइनबाट श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई भनें अनलाइनबाट नै श्रम स्वीकृति प्रदान गरिने भन्दै त्यस्ता व्यक्तिहरुलाई कार्यालयमा नआउन पनि अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय