
कतार सरकारले कतार स्थित केन्द्रीय कारागार तथा अन्य कारागारमा रहेका १४ जना नेपालीलाई रमादानको अवशरमा आममाफी दिएको छ । दोहा स्थित नेपाली दूतावासका अनुसार यस अगाडी कोभिड १९ को संकटलाई समेत मध्यनजर गर्दै दूतावासले कैदी वन्दी रिहाईको लागि आग्रह गरेको थियो ।
आममाफी पाएकाहरुलाई स्वदेश फिर्तिका लागि आवश्यक कागजात तयार पार्ने लगायतका काममाm दूतावासले सहजिकरण गर्ने नेपाली दूतावासले विज्ञप्ती मार्फत जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1