
नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार नेपालमा विहिवार मलेसियन रिंगिटको खरिददर २८ रुपैंयाँ ९३ पैसा रहेको छ भनें विक्रि दर २९ रुपैंयाँ ७ पैसा छ । कतारी रियालको खरिद दर ३२ रुपैंयाँ ५९ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ ७६ पैसा छ । युएई दिरामको खरिद दर ३२ रुपैंयाँ ३१ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ ४७ पैसा छ ।
साउदी अरेवियन रियालको खरिद दर ३१ रुपैंयाँ ६४ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ८० पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ९३ रुपैंयाँ ९५ पैसा तथा विक्रि दर ३ सय ९५ रुपैंयाँ ९४ पैसा छ । बहराइन दिनारको खरिद दर ३ सय १४ रुपैयाँ ७१ पैसा तथा विक्रि दर ३ सय १६ रुपैंयाँ ३० पैसा छ ।
यसैगरी दक्षिण कोरियन वनको १ सयको खरिददर १० रुपैंयाँ ६५ पैसा तथा विक्रि दर १० रुपैंयाँ ७० पैसा छ । अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैंयाँ ६७ पैसा छ भनें विक्रि दर १ सय १९ रुपैंयाँ २७ पैसा छ । यसैगरी युरोको खरिद दर १ सय ४३ रुपैंयाँ २६ पैसा तथा विक्रि दर १ सय ४३ रुपैंयाँ ९८ पैसा छ । बाणिज्य बैंकहरुले केहि फरक मूल्यमा खरिद विक्रि गर्न पाउँछन् ।
यो पनि पढ्नुहोस् नेपाल सहित ६ वटा मुलुकबाट जानेहरु अनिवार्य रुपमा होटलमा क्वारेण्टीन बस्नुपर्ने