शुक्रवार यस्तो छ मलेसिया, कतार, युएई, साउदी लगायतका मुलुकको खरिद विक्रि मूल्य

नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार नेपालमा शुक्रवार अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैंयाँ ७६ पैसा छ भनें विक्रि दर १ सय १६ रुपैंयाँ ३६ पैसा छ । यसैगरी युरोको खरिद दर १ सय ३८ रुपैंयाँ २३ पैसा तथा विक्रि दर १ सय ३८ रुपैंयाँ ९५ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिददर २८ रुपैंयाँ १६ पैसा रहेको छ भनें विक्रि दर २८ रुपैंयाँ ३० पैसा रहेको छ । कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ७९ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ९५ पैसा छ । युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ५२ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ६८ पैसा छ ।

साउदी अरेवियन रियालको खरिद दर ३० रुपैंयाँ ८७ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ३ पैसा छ ।कुवेती दिनारको खरिद दर ३ सय ८३ रुपैंयाँ ४० पैसा तथा विक्रि दर ३ सय ८५ रुपैंयाँ ३९ पैसा छ । बहराइन दिनारको खरिद दर ३ सय ७ रुपैयाँ ४ पैसा तथा विक्रि दर ३ सय ८ रुपैंयाँ ६३ पैसा छ ।

बाणिज्य बैंकहरुले केहि फरक मूल्यमा खरिद विक्रि गर्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: