यस्तो छ नेपालमा रिंगिट, रियाल, दिराम र दिनारको बुधवारको मूल्य

नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिद दर ३२ रुपैंयाँ ११ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ २७ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३१ रुपैंयाँ १६ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ३२ पैसा छ । युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ८३ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ९९ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ८२ पैसा तथा विक्रि दर २८ रुपैंयाँ ९६ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८५ रुपैंयाँ २८ पैसा तथा विक्रि दर ३ सय ८७ रुपैयाँ २५ पैसा छ । बहराइन दिनारको खरिद दर ३ सय १० रुपैंयाँ १४ पैसा तथा विक्रि दर ३ सय ११ रुपैंयाँ ७४ पैसा छ।

वाणिज्य बैंकहरुले यो विनिमय दरमा थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय