बैदेशीक रोजगार ब्यबशायीले दिए बधाई

नेपाल बैदेशीक रोजगार ब्यबशायी संघले नेपाल उध्योग बाणिज्य महासंघका नवनिर्बाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि शुभकामना तथा बधाई दिएको हो ।

कार्यक्रममा संघका पूर्ब अद्यक्ष्य समेत रहेका सांसद महेन्द शेरचनले  नेपाल उध्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतलाई बधाई दिए ।

बधाई तथा शुभकामना कर्यक्रममा बोल्दै नेपाल उध्योग बाणिज्य महासंघका अध्यक्ष्य शेखर गोल्छाले चुनाब पछी महासंघ एकजुट रहेको बताए । उनले आफुहरु कुनै राजनीतीक ऐजेंडा बोकेर अगाडी नबढ्ने प्रस्ट पारे। बिप्रेशणको भुमिका नेपालमा ठुलो रहेको उनको भनाई थियो ।

कार्यक्रममा महासंघका बरिस्ठ उपाध्यक्ष्य चन्द्र ढकालले आफू बैदेशीक रोजगारको बिसयमा बिगत देखी नै आवाज उठाउने गरेको र दुई दशक देखी सहकार्य जारि रहेको बताए।

सो अवसरमा उपाध्यक्ष्य अन्जन श्रेस्ठले बैदेशीक रोजगार ब्यबशायीलाई हेर्ने दृस्टिकोंण फेर्न जरुरी रहेको बताए । उनले बैदेशीक रोजगार ऐन फेर्नु पर्ने समेत धरणा राखे।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: