साउदीमा अवैधानिक रुपमा बसेकाहरुलाई सम्पर्क गर्न दूतावासको सुूचना

 

साउदी अरेविया स्थित नेपाली दूतावासले साउदी अरवमा अवैधानिक रुपमा बस्दै आएका नेपालीलाई कागजात सहित दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । जेद्धा स्थित नेपाली कन्सुलेट जनरल कार्यालयले एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

सुचनामा भागेर हुरुब लागेका वा नलागेकाहरु तथा कम्पनीले अकामा नबनाईदिएका वा नविकरण नगरिदिएकाहरुलाई कागजात सहित सम्पर्क गर्न आग्रह गरिएको छ ।

थप जानकारीका लागि महावाणिज्य दूतावासको सूचना हेर्नुहोेस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: