युएईबाट आज हुने भनिएको पहिलो उडान रोकियो, म्यानमारबाट फर्काईदै

संयुक्त अरव ईमिरेट्स (युएई) बाट कोभिड १९ का कारण समस्यामा फसेका नेपालीलाई नेपाल फर्काउन आज हुने भनिएको पहिलो उडान रोकिएको छ । केहि प्रकृयागत कुरा बाँकी रहेको भन्दै उडान रोकिएको हो । उडान छिट्टै सुरु हुने अपेक्षा गरिएको युएई स्थित नेपाली दूतावास श्रोतले जनाएको छ ।

तर म्यानमारबाट फर्काइने नेपाली भनें आजै फर्काईदै छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय