
कतार स्थित नेपाली दूतावासले स्वदेश फर्किने पर्खाइमा रहेकाहरुलार्ई आवश्यक कागजात सहित सम्पर्क गर्न सुचना निकालेको छ । सरकारले कोभिड १९ का कारण अप्ठ्यारोमा परेकाहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गरेसँगै दूतावासहरुले यस्तो सुचना निकाल्न थालेका छन् । सोमवार साउदी अरव स्थित नेपाली दूतावासले आवश्यक कागजात सहित सम्पर्क गर्न सुचना निकालेको थियो ।
हेर्नुहोस् नेपाल फर्किन चाहनेहरुले बुझाउनु पर्ने कागजातको विवरण सहितको सुचना
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1