विदेशबाट आउने उडानमा प्रतिबन्धको समय बढ्यो

सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धको समय बढाएको छ । आइतबार बसेको कोभिड–१९ संक्रमण रोकथाम सम्वन्धि उच्चस्तरीय समन्वय समितिको बैठकले अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिवन्ध आगामी वैशाख ३ गतेसम्मका लागि बढाउने निर्णय गरेको हो ।

यसअगाडी सरकारले चैत्र १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । सरकारको सो निर्णयसँगै विदेश जाने र विदेशबाट आउनेहरुको आवतजावत रोकिनेछ । कोरोना भाइरसको महामारीको संक्रमण रोक्ने उपयुक्त विकल्प देखिएका कारण विश्वका थुप्रै मुलुहरुले यस्तै बन्देज लगाउँदै आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: