नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्दारा सहयोगको घोषणा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कोरोनाको महामारीको संक्रमण, नियन्त्रण तथा रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत त्यस्तो सहयोग गर्ने निर्णय गरेको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिएका छन् ।

व्यवसायीहरुले राखेको नगद धरौटी रकमको व्याजबाट प्राप्त हुने रकम मध्ये १ करोड सरकारी कोषमा जम्मा गर्ने निर्णय भएको र अर्को १ करोड कामदार उद्दार कोषमा पनि जम्मा गर्ने निर्णय भएको महासचिव श्रेष्ठले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय