यसरी भर्न सकिन्छ अनलाइनबाट नै वैदेशिक रोजगारीको आवेदन(भिडियो सहित)

वैदेशिक रोजगार विभागले अनलाइन मार्फत नै वैदेशिक रोजगारीका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । एजेण्ट खारेजी पश्चात विभागले अनलाईन मार्फत सिधै रोजगारीको लागि आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

वैदेशिक रोजगारीको खोजीमा रहेका व्यक्तिले वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली(फेमिस) मार्फत त्यस्तो आवेदन दिन सक्छन् । यसरी आवेदन दिंदा कुनै एजेण्ट वा अन्य व्यक्तिको सहयोग आवश्यक पर्दैन । तर त्यसका बारेमा जानकारी भनें हुन आवश्यक छ ।
तपाई वैदेशिक रोजगारीमा जाने योजनामा हुनुहुन्छ भनें आवेदन भर्ने प्रकृया बुझ्न यो भिडियो उपयोगि हुन्छ ।

भिडियो हेर्नुहोस्

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय